यी हुन् आईफोन ११ का सम्भावित विशेषता

सेप्टेम्बर १० मा एप्पलले उसका नयाँ उत्पादनहरु सार्वजनिक गर्दैछ । मानिसको मुख्य ध्यान एप्पलको पहिचान बनेको आई–फोनका नयाँ संस्करणमा कस्ता कस्ता नयाँ विशेषता थपिने होला भन्नेमा केन्द्रीत छ । अहिले इन्टरनेटमा धेरै सोधिखोजी हुने विषयमा आइफोन ११ का सम्भावित नयाँ विशेषता नै छन् । र यही समयमा विभिन्न स्रोतलाई उल्लेख गर्दै आईफोन ११ मा थपिने … Continue reading यी हुन् आईफोन ११ का सम्भावित विशेषता